दरवाङमा युवा संघ र वाईसीएलको संयुक्त भेला

विकल्प न्यूज/बेनी कार्तिक १९ गते । म्याग्दीको मालीका गाउँपालिकाका युवा संघ र वाईसीएलको संयुक्त कार्यकर्ता भेला शनिबार दरवाङमा सम्पन्न भएको छ । भेलाले आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी, प्रचारप्रसारका लागि ७ वटा वडाबाट ५५ जनाका दरले दुवै संगठनका कार्यकर्तालाई समेटेर गाउँपालीका स्तरीय सचिवालय गठन गरेको छ । भेलामा नेकपा … Continue reading दरवाङमा युवा संघ र वाईसीएलको संयुक्त भेला